Se Quiere, Se Mata [Nepali translation]

Songs   2024-05-01 19:34:55

Se Quiere, Se Mata [Nepali translation]

ब्राउलियोका आँखा ठूला छन् अनि कपाल कालो छ

कहिलेपनि चाहिनेभन्दा बढी खाँदैन अनि नाङ्गै सुत्दैन

सधैँ खरानी रङ्गको लुगा लगाउँछ, अरु के नै गरोस् र?

सधैँ हरेक कुरामा मध्यमार्ग खोज्दै बस्छ

दाना असल केटी हो, उसका बाउआमा भन्छन्

कहिल्यै दस बजेभन्दा पछि र ढिलो घर आउँदिन

ब्राउलियो र दाना एकअर्कालाई धेरै मन पराउँछन्

तर एकदिन प्रकृतिको शिकार भएछन्

आ-आफ्नै भावनाको वेगले

उनीहरु मौकाबाट हटेनछन्

भित्रको आगोले

अनि शरीरका रसायानहरुले

चुम्बकीय सिद्धान्तले

उनीहरुका शरीर नजिकिएछन्

तर चिया खाने बेला केही भएन भने

ओ ओ

तिमी घरबाट बाहिर मात्र भागौला

ओ ओ

यो संसारमा एउटा अर्को एकजना ल्याएर

यो सडेको सहरमा उसलाई जन्माएर

जहाँ जे खोजिदैन, त्यो मारिन्छ.. मारिन्छ

त्यो दिन तिमी दस बजेभन्दा ढिलो आइपुग्यौ

तर डर त एक दुई हप्पताछि मात्र आइपर्यो

तिमीलाई जेको डर थियो, त्यही कुरो रहेछ

एउटा बच्चा जन्मिन लागेको थियो अनि तिमीलाई महिना-गते-बार नि थाहा भइसकेको थियो

अनि छरछिमेक र परिवारलाई थाहा हुनुभन्दा अगाडि

डाक्टरकोमा गयौ समस्याको समाधान गर्न

आज तिम्रो छिमेकी घरमा मस्त नुहाउँदै होला

तिमी चैं जमिनको २ मिटर मुनि गड्यौला हेर्दै बस्दै छौ

तर चिया खाने बेला केही भएन भने

ओ ओ

तिमी घरबाट बाहिर मात्र भागौला

ओ ओ

यो संसारमा एउटा अर्को एकजना ल्याएर

यो सडेको सहरमा उसलाई जन्माएर

जहाँ जे खोजिदैन, त्यो मारिन्छ.. मारिन्छ

  • Artist:Shakira
  • Album:Pies descalzos (1995)
See more
Shakira more
  • country:Colombia
  • Languages:Spanish, English, French, Portuguese+4 more, Arabic, Zulu, German, Catalan
  • Genre:Dance, Latino, Pop, Pop-Rock, Rock, Singer-songwriter
  • Official site:http://www.shakira.com/
  • Wiki:https://es.wikipedia.org/wiki/Shakira
Shakira Lyrics more
Shakira Featuring Lyrics more
Shakira Also Performed Pyrics more
Excellent Songs recommendation
Popular Songs
Copyright 2023-2024 - www.lyricf.com All Rights Reserved