Summer's Glory [Nepali translation]
Summer's Glory [Nepali translation]
यो बिहान, मैले फेरी उदाउँदो देखें
त्यो असिम सुर्य जुन हामीलाई भरण गर्दैछ।
असार अन्तत: नजिकिंदैछ
संगै तिम्रो मुस्कान पनि।
हामी पुरै बर्ष निदायौं
अब आऔं ब्युझौ,
जाऔं ,सुखबोध वटुलौं
ग्रीष्म हावामा बहदै।
असार नजिकिंदैछ
हाम्रो कक्रेको हृदय पगाल्दै,
मलाई हलुको आभाष गराँउदै ।
- Artist:Alcest
- Album:Les Voyages de L'Âme
See more








