Nepal, Former National Anthem of - [राष्ट्रिय गान्] [Rastriya Gaan] lyrics
Nepal, Former National Anthem of - [राष्ट्रिय गान्] [Rastriya Gaan] lyrics
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस, पुकारौंँ जय प्रेमले
हामी नेपाली साराले
See more